कम्प्यूटर भनेको के हो ? Computer Meaning In Nepali - Techonology Gyan

Techonology Gyan

This is a blog about technology releated ideas and innovations releated news. The blog techonology gyan in nepali is a very good blog releated To search engiene optimization courses in nepal and india.The digital marketing system in nepal and india and many mote. We teach online money making tips and tricks for nrpal and india. How to earn money from internet in nepal and india. We do following things : 1. How to make money from internet in nepal and india.

test banner

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Saturday, April 25, 2020

कम्प्यूटर भनेको के हो ? Computer Meaning In Nepali


कम्प्यूटर भनेको के हो ?

Computer एउटा Electronic यन्त्र हो । जसले इनपुट लिन्छ र उच्चबेगमा प्रयोगकर्ता ले दिएको निर्देशअनुसार प्राप्तडाटालाई प्रशोधन गरि कार्यसम्पादन गरेर अर्थपुर्ण नतिजा प्रस्तुत गर्ने र डाटा भण्डार गर्ने काम गर्छ । जुन हाम्रो लागि अति उपयोगी हुन्छ जसलाई कम्प्यूटर भनिन्छ ।
“A computer is an electronic device which can perform mathematical calculation and logical operation at very high speed”
COMPUTER FULL FORM
C: – Commonly (साधारण)
O: – Operating (सञ्चालन)
M: – Machine (यन्त्र)
P: – Purpose (उद्देश्य)
U: – Use Full (उपयोगी)
T: – Technology (प्रविधि)
E: – Education (शिक्षा)
R: – Research (खोज तलाश)


Computer meaning in nepali
Computer




कम्प्युटरको परिभाषा

कम्प्युटर एक इलेक्ट्रोनिक यन्त्र हो जसले अत्यन्तै उच्च वेगमा तर्कपूर्ण तरिकाले कार्य सम्पादन गर्न अधिकांश गणितीय समस्याहरु हल गर्न डाटा भण्डार गर्न तथा नतिजा छाप्न सक्तछ । साँच्चै भन्ने हो भने कम्प्युटर विद्युत्शक्तिबाट सञ्चालित मानवनिर्मित एक यन्त्र हो । यसले एक सेकेन्डमा दसैंकरोड निर्देशनहरु पालना गर्न सक्तछ ।यसले आफ्नो आन्तरिक भण्डारमा करोडौं अक्षर वा अङ्कहरु सञ्चयगर्न सक्तछ भने बाह्य भण्डारमा (floppy, Hard disk, Cd-rom,Tape, Pen Drive, Memori Card )सयौ खर्ब अङक,अक्षरहरु,चित्रहरु, ग्राफहरु,चलचित्रहरु तथा आवाजहरु भण्डार गर्ने क्षमता राख्दछ । यी सम्पुर्ण आँकडाहरुलाई पढन, छानबिन गर्न, सूचनाको रुपमा तालिका तयार गर्न र आवश्यकताअनुसार केहि सेकेन्डभित्रै पूरा गर्न पनि सक्तछ । एउटा कम्प्यूटरले अर्को कम्प्यूटरसँग कुराकानी गर्ने र आफु व्यस्त भएको समयमा आफ्नो काम अरुलाई वितरण गर्नुका साथै अरुसँग मिलेर कार्य गर्न समेत सक्तछ ।हजारौ किलोमिटर टाढा रहेको कम्प्यूटरसँग आकाशमा स्थापित सेटलाईटको माध्यमबाट कुराकानि गरी त्यसले कार्य पुरा गर्न सक्तछ । मानिसले गर्न नसक्ने जोखिमपुण कार्यहरु गर्ने वाक्क लाग्ने झन्झटिला कार्यहरु पुरा गर्ने र तर्कपुर्ण कार्यहरुगर्ने क्षमता भएको यन्त्र कम्प्यूटर हो ।कम्प्यूटरले आकाश,समुद्र तथा धरातलमा बसी चौबीसौ घण्टा कार्यमा एकचित्त भई मानिसलाई साथ दिने साधनको रुपमा सहयोग गर्न सत्तछ । आज जसरि टेलिफोन, टेलिभिजन, हवाइजहाज, मोटर, मोटरसाइक्ल, प्रिन्टिङ प्रेस तथा टाइपराइटरले जुनसुकै पेसामा लागेका व्याक्तीहरुलाई साधनको रुपमा कार्यगरि सहयोग पु¥याइदिन्छ त्यसैगरी कम्प्यूटरले पनि मानवजातिलाई कुनचाहि काममा सहयोगगर्न सत्तैन भन्न गाह्रो भएको छ । त्यसैले आजकाल युरोपतिरू”computerispen”भन्नेकुरो प्रचलित छ ।अव यसको महिमा गएर साध्य छैन।यसकारणडाक्टर,इन्जिनियर,मेनेजर, डाइरेक्टर,प्रोफेसर, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी,गणितज्ञ,वैज्ञानिक, व्यापारी, उद्योगी, खेलाडि तथा अन्य जोसुकैलाई पनि कम्प्यूटर अत्यन्तै उपयोगि साधन कलमजस्तै हुन थालेको छ । त्यसकारण यसको महत्व जताततै बढ्न थालेको छ । अब हाम्रो मुलुकमा पनि एक उपयोगि साधनको रुपमा यसको प्रयोग हुन लागेको छ ।

कम्प्युटर बाट हुने फाईदास्(ADVANTAGE OF COMPUTER)

कम्प्युटर एक असाध्यै, छिटो, शुद्ध र जटिल गणितीय कार्य गर्न सक्ने इलेक्ट्रोनिक यन्त्र हा ।
हजारौँ किलोमिटर टाढा रहेका रेकर्ड वा तालिकालाई आफ्नो पर्दामा ल्याउन, प्रशोधन गर्न र प्रयोग गर्न सक्ने यन्त्र हो ।
अरबौँ करोड अङ्क वा अक्षरहरु मुठ्ठिभरको ठाउँमा अटाउन, क्रम मिलाई राख्न र सम्पादन गर्न सक्ने एक भण्डार हो । अर्को शब्दमा भन्ने हने भने प्रोग्रामबाट निर्देशित लक्ष्य अनुसार तर्कपुर्ण कार्यहरु गर्न सक्ने क्षमता भएको एक यन्त्र हो ।
बराबर दोहोरिरहने, झंझट लाग्दा कार्यहरु वर्षौसम्म, नथाकी गरिरहन सक्ने यन्त्र हो ।
मानिसको कार्य क्षमता, स्मरण शक्ति तर्कपुर्ण सोचाइमा वृद्धि गरी सहयोग पु¥याउने विद्युतीय यन्त्र हो ।
इनपुट लिएर प्रोग्रामअनुसार सम्पादन गरी (output) प्रस्तुत गर्ने एक बहुरुपी यन्त्र हो ।
Advantages of computer
1. It can work very fast.
2. It can give accurate results.
3. It can store large amount of data for future use.
4. It can work nonstop for a longtime.
5.It can work automatically
6. It can be used in many fields and applications.

Disadvantages/Limitations of computer

1. It is expensive machine.
2. It is not affordable by everyone.
3.It cannot work itself. It needs user for operating.
4.It needs skilled manpower to operate.
5.It cannot think rationally like human being can do.
6.It only does the work that is instructed.

कम्प्यूटरका बिशेषताहरु Characteristics of computer

१. स्वचालन (Automatic)
२. कार्य बेग (Speed)
३. सुद्धता (Accuracy)
४. डाटा भण्डार (Storage)
५. मेहनती लगनशील (Diligent)
६. विविधकार्य क्षमता (Versatility)
१. स्वचालन (Automatic)
कम्प्यूटरलाई ठीकबेठीक निर्देशनहरु दिन सकिएमा यसले Automatic कार्यहरु गर्न सक्छ डाटा र प्रोग्राम भण्डार गरिएका कम्प्यूटरमा मानिसले चाहेमा यसलाई लगातार कामहरु गर्न लगाई राख्न सकिन्छ ।
२. कार्य बेग (Speed)
कम्प्यूटरले काम अत्यन्तै छिटो गर्न सक्छ अर्थात एक सेकेन्डमा हजारौ, वा करोडौ निर्देशनहरु पालना गर्न सक्छ । साधारणतया यसको कार्य क्षमतालाई सेकेन्डमा नाप्ने चलन छ ।

कम्प्यूटरका ईकाइ

१. मिलीसेकेन्ड एक हजार भागको एक खण्ड
२. माइक्रो सेकेन्ड दस लाख भागको एक खण्ड
३. नानो सेकेन्ड एक अरब भागको एक खण्ड
४. पिको सेकेन्ड दस खरव भागको एक खण्ड
५. फेप्तो सेकेन्ड दस निल भागको एक खण्ड

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here